पहिलो पहिलो माया

प्रदीपकुमार उदयले निर्माण गरेको चलचित्र 'पहिलो पहिलो माया' प्रेमकथामा आधारित छ । चलचित्रमा नायिका एउटी छिन् भने नायक दुई जना छन् । बाल्यवस्थादेखिको प्रेमको सेरोफेरोमा निर्देशक दीपक श्रेष्ठले चलचित्रलाई अघि बढाएका छन् । यसै सातादेखि उपत्यका बाहिरका स्थानहरूमा क्रमशः प्रदर्शन गरिन थालिने यो चलचित्रमा निखिल उप्रेती र राजवल्लभ कोइराला नायक छन् । [ More...]

राप्रपा र राजपाको एकीकरण

पाँच बर्षअघि सत्ताको छिनाझम्टीमा फुटेका पशुपतिशमशेर राणाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र सूर्यबहादुर थापाले नेतृत्व गरेको राष्ट्रिय जनशक्ति पार्टीले शनिबार औपचारिक रुपमा एकताको घोषणा गरेका छन् । [ More...]

कोशी तर्दै लोकसेवातिर......

यतिखेर म बौलाएको सप्तकोशी तर्दै कन्चनपुर पुगेको, सम्झिँदै आङ् जिरिङ्ग हुने यात्राको कुरा गरिरहेछु । लोकसेवा आयोगको परीक्षा दिन म दमकबाट बागलुङ्तिर हानिएको थिएँ । यो यात्राक्रममा कोशी तरेर सप्तरीको कन्चनपुर पुगेको सम्झना विचित्रको छ । मानिस आङ्खनो भाग्यको खोजीमा र सुनिश्चित भविष्य बुन्नका लागि नसोचेका अप्ठ्याराहरुसग जुध्नुपर्दोरहेछ । यो यात्राले मलाई सिकाएको छ । More.....

श्री कुमार खड्का
दमक - १ (झापा)

jayraj_b@hotmail.com


" ती एक दर्जन सुन्दरीहरु"


“गाजलु आँखा, दुखाई-दुखाई खुर्किएका आँखी भौँ को सोभा, फुलबारीमा आफ्नो प्रेमिको अँगालो, डिस्कोमा हात्ती कमाउन बोतल थप्दै उफ्रिदाको वेसुरको मज्जा अनि रत्नपार्का साँघुरा गल्लीहरुमा पौने मिटर कपडा प्रदर्शनको क्रममा जोडदारको तालीसहितको उपस्थिति । जानोस्- जानोस् उतै मर्नोस्, राष्ट्रको नक्सा होइन, जिन्दगीमा गर्ने मोजमस्तीको सिङ्गो भविष्य कोर्नोस्, जिन्दगी त्यही मोज मस्तीको लागि हो, कपडा मिल्काएर श्रृङ्गार थप्नोस् अनि आफूलाई........ More....

श्री: दिनेश राज पुरी
ठेगाना: सुनार पारी -९ मन्थाली, रामे छाप
Email:-
rajkpuri@gmail.com

" के पाए के गुमाए "

  • फिल्म आयो - मनिषको इलम गयो ।
  • लालच आयो - सकुन गयो ।
  • मोबाईल आयो - मनिषको भेटघाट हरायो ।
  • क्रीकेट आयो - काम गयो ।
  • फेसन आयो - लाज हरायो ।
  • सम्पत्ति आयो - प्रेम हरायो ।
  • घूस् आयो - स्वाभिमान हरायो
  • टिभी आयो - निन्द हरायो



"कविता"


" मलाई मेरो अत्तित नै प्यारो "

तिम्रो सम्झनाले तडपेको बेला
अत्तित का ति तिम्रा साथ प्यारो ।
More...


अनुप पाण्डे "देव्"
दोहा - कतार
E-Mail:
aryan_pdy@yahoo.com



" HE MEET HER ON A PARTY "

He met her on a party. She was so outstanding, many guys chasing after her, while he so normal, nobody paid attention to him. At the end... More....


Miss: Salma
PHILIPINES